मनोरञ्जनलहानमा मधेश सँस्कृतिको कार्यक्रम हुनेछ, जसमा अश्लिलता प्रदर्शन हुनेछैन : आयोजक
जनकपुरधाम, ९ माघ । आउँदो माघ २६ गते सिरहाको लहानमा आयोजना हुने भएको लहान साँस्कृतिक कार्यक्रममा कुनै एक भाषी तथा एक सँस्कृतिको कार्यक्रम नभई मधेशको विभिन्न सँस्कृतिमा आधारित मनोरञ्जनात्मक कार्यक्रम हुने आयोजकले जनाएको छ । विभिन्न सँचारमाध्यमहरुमा नेपाली मोडेल एवम् नृत्याँगना ज्योति मगर र भोजपुरी सिन
७ वर्ष अगाडि · मनोरञ्जन











