किन हुन्छ यस्तो ?रौतहटमा दलित युवकलाई कुटदाकुटदै मारे, चार जनामाथि मुद्दा
मृतककी आमा सुनैना देवी बैठाले भदौ ११ गते ईलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा गर्भु सरभङ सहित चारजना माथि कर्तव्य ज्यान मुद्दा दर्ता गरीएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन् ।
१ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











