न्यूज हाईलाईटमिर्चैयामा स्कूल बस र टेम्पो ठोक्किदा १ ठहरै, १ घाईते !
सिरहा, १ माघ । सिरहाको मिर्चैयामा स्कूल बस र टेम्पो एकापसमा ठोक्किदा टेम्पोमा सवार एकजनाको घटनास्थलमै ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत् मिर्चैया नगरपालिका–५ स्थित आज (बुधवार) विहान भएको सवारी दुर्घटनामा परी मिर्चैया २ बस्ने २७ वर्षीय बिरेन्द्र साहको ज्यान गएको हो । दुर्घटनामा परी सोही ठा
७ वर्ष अगाडि · न्यूज हाईलाईट











