प्रमुख समाचारधनुषामा स्वयम्बरपछि बेहुली (दुल्हीन) फरार !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा गएराती विवाह पूर्व गरिने स्वयम्वर रिवाजबाटै बेहुली फरार भएकी छन् । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ३ यदुकुहाको महरा टोल स्थितबाट गएराती करिब १ बजे स्वयम्बरपछि दुल्ही अर्कै केटासँग फरार भएको ईलाका प्रहरी कार्यालय यदूकुहाले जनाएको छ । धनुषाको सबैला नगरपालिका वडा नं.
७ वर्ष अगाडि · प्रमुख समाचार











