प्रमुख समाचार'स्वतन्त्र मधेश' को लागि डा. सिके राउतलाई बाटो खुल्ला, सरकारले रोक्न नपाउने !
न्यूज ब्यूरो, जनकपुरधाम । स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. सिके राउतलाई स्वतन्त्र मधेश को लागि गर्दै आएका संघर्षको बाटो खुल्ला र सफा भएको छ । जनमत सँग्रहबाट स्वतन्त्र मधेश गठनको कुरालाई नेपाल सरकारले स्वीकार गरेको हो । नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. सिके राउतबीच भएको ११ बुँदे स
७ वर्ष अगाडि · प्रमुख समाचार










