देश कालधनुषाको सबैलामा युवा उद्यमशिलता तालिम शुरु
न्यूज ब्यूरो, धनुषा । धनुषाको सबैला नगरपालिकामा शुक्रबारदेखि युवा उद्यमशिलता तालिम सुरु गरिएको छ । सबैला नगरपालिकाको सहयोग तथा समाजिक सँस्था दलित युवा सञ्जाल केन्द्रको सहकार्यमा तीन दिने युवा उद्यमशिलता तथा वितिय साक्षरता तालिम सुरु गरिएको हो । नगरका युवाहरुलाई खर्चको मापदण्ड र दैनिक आर्थिक अवस्था स
७ वर्ष अगाडि · देश काल











