प्रमुख समाचारनिराश हुनुपर्दैन, हामी लक्ष्यप्रति अटल छौं : जनमत पार्टी
न्यूज ब्यूरो, सिरहा । नव गठित ‘जनमत पार्टी’ले मधेशका विभिन्न जिल्लाको परिषद् बैठक सुरु गरेको छ । शनिवार सिरहा, मोरङ, रुपान्देही र बाँके जिल्लाको परिषद् बैठक पार्टीले सम्पन्न गरेको छ । तत्कालिन स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारसँग भएको ११ बुँदे राजनीतिक सहमतिपछि समर्थकमा पलाएका भ्रमहरुलाई अन्त्य ग
७ वर्ष अगाडि · प्रमुख समाचार











