समाचारगरुडा नगरपालिकाका मेयर र उपमेयरलाई गौर मिडियाको सम्मान
न्यूज ब्यूरो, रौतहट । गरुडा नगरपालिकाका मेयर इन्नु राय यादब र उपमेयर रङिला कुमारी जयसवाललाइ एक कार्यक्रम बिच संम्मान गरिएको छ। शिक्षा र संचार क्षेत्रमा योगदान पुर्याइ समाज सुधार तर्फ अग्रसर हुनु भएको भन्दै उच्च मुल्यांकन र कदर गर्दै मेयर यादव र उपमेयर जयसवाललाई गौर मिडिया प्रा.लि. ले दोसल्ला र कदरपत
७ वर्ष अगाडि · समाचार











