स्वास्थ्य ब्यूरोधनुषा : रक्सी स्मगलरले लुटे प्रहरीको पेस्तोल र गोली, अवस्था तनावग्रस्त !
न्यूज ब्यूरो, जनकपुरधाम । तस्करको मूल नाका मानिएको धनुषाको मुखियापट्टि मुसरनीयामा पुनः स्मगलर (तस्कर) हरु प्रहरी उपर नै हावी भएको देखियो । बुधबार विहान करिब ४ बजेको समयमा नेपालबाट भारततर्फ अवैद्य रक्सी स्मगलिंग गरिरहेका केही तस्करहरुलाई प्रहरीले रोक्न खोज्दा तस्करले नै प्रहरीको पेस्तोल र गोली खोसेर
७ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











