आर्थिक ब्यूरोधनुषाको प्रसिद्ध पर्शुराम तलावमा 'स्वर्गद्वार' बन्दै
विनय कु. यादव, धनुषा । धनुषाको प्रसिद्ध तलाउ पर्शराम तलाउमा आज एक कार्यक्रमबीच स्वर्गद्धारको शिलान्यास गरिएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं. २ स्थित रहेको धार्मिक एवम् पर्यटकीय स्थल पर्शुराम तलावमा नगर प्रमुख अनिल यादवले स्वर्गद्वारको शिलान्यास गरेका हुन । स्वर्गद्वार उपभोक्ता समितीका अ
७ वर्ष अगाडि · आर्थिक ब्यूरो











