किन हुन्छ यस्तो ?सिरहामा बार्गेनिङ गरिरहेको अवस्थामा एक प्रहरीसहित ३ पक्राउ !
न्यूज ब्यूरो, सिरहा । सिरहामा बार्गेनिङ गरिरहेको अवस्थामा एक प्रहरी हवल्दारसहित ३ जनालाई पक्राउ गरिएको छ । भन्सार छलेर अवैधरूपमा ल्याएको सामान छुटाइदिने भन्दै रकमको बार्गेनिङ गरिरहेको अवस्थामा प्रहरीले हवल्दारसहित तीन जनालाई पक्राउ गरेको हो । सिरहाको गोलबजार नगरपालिका ४ निवासी रञ्जित साहले ज१ज ४०२ न
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











