प्रमुख समाचारमहेन्द्रनगर-शान्तिपुर पूल भत्कियो
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको महेन्द्रनगरदेखि औरहा जाने बाटो जोडने पूल भत्किएपछि भित्र आवतजावत बन्द भएको छ । धनुषाको औरही खोलामा निर्मानाधिन सखुवा महेन्द्रनगर र शान्तिपुर जोड्नेपूल भत्किएको हो । झण्डै ६ वर्षदेखि रोशन कन्ट्रक्सनले निर्माण गर्दै आएको उक्त पूल अधुरै अवस्थामा भत्किएको हो । अविरल वर्
७ वर्ष अगाडि · प्रमुख समाचार











