आर्थिक ब्यूरोइटहरीमा ३ दिने उद्यमी मेला आयोजना गरिने
न्यूज ब्यूरो, ईटहरी । तीज पर्वको अवसरमा इटहरीमा तीज सृजनशील उद्यमी मेला आयोजना गरिने भएको छ । उद्यमशिल महिला संघ र वुमन क्रियटिम सेन्टरको आयोजनामा इटहरीमा तीन दिने मेला आयोजना गर्न लागिएको हो । फरक तरिकाले तीज पर्व मनाउने उदेश्यले आगामी साउन ३० गतेदेखि ३२ गतेसम्म इटहरीको दुर्गा पार्टी प्यालेसमा मेला
७ वर्ष अगाडि · आर्थिक ब्यूरो











