राजनीतिकNcell टावर र बस जलाएको आरोपमा विप्लवका जिल्ला नेता 'मुसहर' पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । सङ्गठित अपराध मुद्दामा फरार रहेका नेत्रविक्रम चन्द (विप्लव) समूहका एक जिल्ला नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा सरावल गाउँपालिका इन्चार्ज लोकमान भन्ने चैत्रराम मुसहर रहेका छन् । प्रहरीले उनलाई मँगलबार नै सार्वजनिक गरेको हो । ईलाका
७ वर्ष अगाडि · राजनीतिक











