देश कालआज कृष्ण जन्माष्टमी : कृष्णमन्दिरमा श्रद्धालुको घुइँचो, प्रदेश २ मा सार्वजनिक विदा
न्यूज ब्यूरो, जनकपुरधाम । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज देशैभरी भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीक
७ वर्ष अगाडि · देश काल











