न्यूज हाईलाईटसहिद राममनोहर यादवको स्मृति दिवस १५ गते : रक्तदान गरेर मनाइने
न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले स्वराज आन्दोलनका प्रथम सहिद राममनोहर यादवको स्मृति दिवसमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने भएको छ । प्रहरी हिरासतमा मृत्यू भएका तत्कालिन स्वतन्त्र मधेश गठबन्धनका नेता राममनोहरको स्मृति दिवसमा पार्टीले भदौ १५ गते श्रद्धाञ्जली कार्यक्र
७ वर्ष अगाडि · न्यूज हाईलाईट











