प्रमुख समाचारराजदेवीमा बोका ( खँसी) बलीको लागि रसिद काटिदै
न्यूज ब्यूरो, जनकपुरधाम । राजा जनककी कूल देवी मानिएको जनकपुरको शक्तिपीठ राजदेवीमा प्रत्येक वर्ष हुँदै आएको बलि प्रदानको लागि रसिद काटने कार्य सुरु भएको छ । गुठी सँस्थान जनकपुरको मातहतमा उक्त रसिद कटान कार्य प्रत्येक वर्षझैं सुरु गरिएको हो । गत वर्ष करिब १५ हजारको हारहारीमा बलि प्रदान भएको थियो । मँग
७ वर्ष अगाडि · प्रमुख समाचार










