प्रमुख समाचार४ महिनादेखि बाटो पूर्णरुपले ठप्प, जनप्रतिनीधिलाई मतलब छैन
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाको एक वडाको बाटो विगत ४ महिनादेखि ब्लोक (बन्द) भएपनि जनप्रतिनीधिहरु खासै चासो देखाएका छैनन् । जनकनन्दिनी गाउँपालिकाको वडा नं. १ मलहनियाँदेखि फूलबरिया जाने बाटो विगत ४ महिनादेखि ब्लोक भएपनि वडाध्यक्ष वा गाउँपालिकाका पदाधिकारीहरुले चासो नदिएको कार
७ वर्ष अगाडि · प्रमुख समाचार











