प्रमुख समाचारबारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय वृद्ध पक्राउ
यसअघि पनि बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ मा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको थियो । जिल्लामा बालिकामाथि भएका लगातारका यस्ता घटनाले बालबालिकाको सुरक्षा र संरक्षणप्रति गम्भीर प्रश्न उठाएको छ ।
२३ दिन अगाडि · प्रमुख समाचार











