ब्यूरो अपरेशनबलात्कारको घटना मिलाएको छैन, आरोप निराधार : वडाध्यक्ष यादव
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिका वडा नं. १ का वडाध्यक्ष राजकुमार यादवले आफू बलात्कार घटना मिलाएको कुरा निराधार र मिथ्या रहेको दाबी गरेका छन् । जबरदस्ती करणीको घटना भएको कुरा आफूलाई थाहा भएपछि एउटा जनप्रतिनीधिको हैसियतले गाउँले समक्ष छलफलमा पुगेको स्वीकार गर्दै उनले आफू नै कानुनको सहा
६ वर्ष अगाडि · ब्यूरो अपरेशन










