प्रमुख समाचारजनकपुर : बम विस्फोटमा घाइते ईन्सपेक्टरको मृत्यु, मृत्यु हुनेको संख्या ३ पुग्यो !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा गएराती भएको बम विस्फोटमा परी घाइते भएका प्रहरी निरीक्षकको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षक (ईन्सपेक्टर) अमिर दाहालको मृत्यु भएको हो । उनको उपचारको क्रममा धरानमा विहान मृत्यु भएको प्रहरीले जनाएको छ । धनुषाको महेन्द्रनगरमा रा
६ वर्ष अगाडि · प्रमुख समाचार










