प्रमुख समाचारधनुषा : ट्रिपरले ठक्कर दिंदा मोसा चालक ठहरै !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा तीव्र गतिमा आईरहेको ट्रिपरले मोसा (मोटरसाईकल) लाई ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यू भएको छ । धनुषाको मिथिला नगरपालिका वडा नं. ६ ढल्केवर जनकपुर सडकखण्डमा ना ८ ख १९८६ नम्बरको ट्रिपरले को ३९ प ६८४८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटर साईकल चालकको घटनास्थलमै मृत
६ वर्ष अगाडि · प्रमुख समाचार











