राजनीतिकअन्ततः २ सिटको लागि राजपा र नेकपाको गठबन्धन
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले अन्ततः गठबन्धन गरेको छ । संघीय समाजवादी पार्टी नेपालसँग गठबन्धन गर्ने हल्ला चलेको बेला राजपाले प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपासँग गठबन्धन गरेको हो । आगामी माघ ९ गते सम्प
६ वर्ष अगाडि · राजनीतिक











