प्रमुख समाचारप्रदेश २ का क्रसर उद्योगीले मुख्यमन्त्रीसँग भने–“हामी क्रसर बन्द गर्दैनौ”
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का सरकारले क्रसर उद्योगहरु बन्द गर्ने निर्देशन दिएपछि प्रदेश नं. २ का क्रसर व्यवसायीहरु आन्दोलित भएका छन् । केहि दिन पूर्व अवैद्य उत्खनन गरी नदी दोहन गरिरहेको अवस्थामा रोक्न जाँदा एक युवकको हत्या गरिएपछि प्रदेश सरकारले क्रसर उद्योगहरु बन्द गर्न निर्देशन दिएको थ
६ वर्ष अगाडि · प्रमुख समाचार









