समाचारसिरहामा म्याजिकको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु
न्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजारमा म्याजिकको ठक्करबाट एक पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका ४ स्थित गुरुधाम चोकमा ना. १ ज. ८०८८ नम्बरको म्याजिकको ठक्करबाट पैदल यात्रीको ज्यान गएको हो । मृतकको पहिचान भने खुल्न बाँकी रहेको गोलबजार प्रहरीले जना
६ वर्ष अगाडि · समाचार










