अन्तराष्ट्रियएक्जिट पोलको दावी : दिल्लीमा फेरी आम आदमी पार्टीकै सरकार
न्यूज ब्यूरो, एजेन्सी । विधानसभा निर्वाचन अन्तर्गत शनिबार भारतको राजधानी दिल्लीमा भएको मतदानमा सत्तारुढ आम आदमी पार्टी नै विजयी हुने भारतीय सञ्चारमाध्यमले सर्वेक्षण गरेका छन् । भारतीय सञ्चारमाध्यमले एक्जिट पोल सार्वजनिक गर्दै ७० सिट रहेको दिल्ली विधानसभामा सत्तारुढ आम आदमी पार्टीले सरकार बनाउनका लाग
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











