Karnali Yaks
Yet to bat
Biratnagar Kings
142/315.2 ov
- CRR
- 9.26
Biratnagar Kings batting
🪙 Karnali Yaks won the toss and chose to bowling
Karnali Yaks
Yet to bat
Biratnagar Kings
142/315.2 ov
Biratnagar Kings batting
🪙 Karnali Yaks won the toss and chose to bowling
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६८१ समाचार
शिक्षा ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । धनुषमा थप अर्को प्राविधिक विद्यालयको स्थापना गरिएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा शहिदको नाममा विद्यालय स्थापना गरिएको हो । गणेशमान चारनाथ नगरपालिका वडा नं. ९ स्थित माध्यमिक बिधालय बरमझियामा नेपाल सरकारको बिज्ञान प्रविधि तथा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल द्वारा
६ वर्ष अगाडि · शिक्षा ब्यूरो
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले सरसफाईले नै मानिसको सभ्यता झल्किने गरेको बताउनुभएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ३ एवम् ऐतिहासिक स्थल धनुषाधाममा असहाय मंचको अगुवाइमा भएको सरसफाइ कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले सरसफा
६ वर्ष अगाडि · गाउँ / समाज
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको विभिन्न ठाउँमा अस्थायी प्रहरी बिट स्थापना गरिएको छ । शहिदनगर नगरपालिकाको यदुकूहा बजार क्षेत्रको चारै तर्फ प्रहरी बिट स्थापना गरिएको छ । हुलाकी सडकबाट यदुकूहा बजार पस्ने भठ्ठी चोक, चोरा कयलपुरबाट यदुकूहा पस्ने शहिदचोक र सोनारपट्टि तर्फ गरी तीन ठाउ
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषा जिल्ला स्थित एक पुरुषलाई गएराती चिरपटले हानेर हत्या गरेको छ । धनुषाको सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुर टोलमा समान्य झै झगडाको क्रममा भएको विवाद उग्र लिएपछि एक जनाको हत्या भएको हो । हत्या हुनेमा सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुर बस्ने अन्दाजी बर्
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । मधेशको महाकुम्भ मानिने १५ दिने परिक्रमाको धार्मिक लस्कार आज सातौ दिन महोत्तरीको ध्रुकुण्डमा विश्राम लिएका छन् भने भोली कञ्चनवमा होली खेल्ने भएको छ । १५ दिनसम्म चल्ने माध्यमिकी परिक्रममा हजारौँ हजारको सँख्यामा धार्मिक श्रद्धालुहरु सहभागी भएका छन् । पहिलो दिन धनुषाको मिथिला ब
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । स्थापनाकालदेखि नै विवादित रहेको धनुषाको हँसपुर नगरपालिकामा विवाद अन्ततः साम्य भएको छ । प्रमुख प्रशासकीय अधिकृतमा उमेश कुमार यादव गएपछि त्यहाँको विवाद साम्य पार्न सफल हुनुभएको छ । स्थापनाकालदेखि नै जनप्रतिनीधिहरुको बीचको विवादका कारण तहसनहस भएको हँसपुर नगरपालिकामा गएको दुई स
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, काठमान्डौं । दुई तिहाई बहुमत र आफू नै अध्यक्ष रहेको पार्टीभित्र अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने भनेर समाचारहरु बाहिर आएको छ । उनले आगामी मंगलबारसम्म राजिनामा गर्ने तयारी गरेको बालुवाटार निकट उच्च स्रोतले जानकारी दिएको नागरिक टाईम्समा समाचार छ । सत्तारूढ नेपा
६ वर्ष अगाडि · राजनीतिक
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक गाउँपालिकाको वडाध्यक्ष र सेवाग्राहीबीच कुटाकुट भएको छ । धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष र एक सेवाग्राहीबीच कुटाकुट भएको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ । आज दिउँसो सेवा लिन वडा कार्यालय पुगेका वडा नं. १ बस्ने स्थानीय अरबिन्द यादवसँग वड
६ वर्ष अगाडि · क्राईम ब्यूरो
मनोरञ्जनन्यूज ब्यूरो, जनकपुरधाम । मैथिली भाषाको नयाँ गीती म्यूजिक भिडियो ‘भरल जवानी’ सार्वजनिक भएको छ । यसअघि ‘बडा ब्यूटीफुल’ नामक म्यूजिक भिडियोबाट राम्रो चर्चा बटुलेका निर्माण टिमले शुक्रबार पुनः नयाँ गीत तथा भिडियो रिलिज गरेका हुन् । नयाँ म्यूजिक भिडियो भरल जवानीलाई पनि एआर मोसन पिक्चर नामक यूट्युब च्यान
६ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । विश्वकै लामो पदयात्राका रुपमा चिनिने मिथिलाको लोकप्रिय महाकुम्भ १५ दिने मिथिला माध्यमिकी परिक्रमाको धार्मिक टोली शुक्रबार लाबालस्कर सहित महोत्तरीको मडैमा आईपुगेको छ । झाँकि, भजन किर्तन, बाजागाजा सहित प्राचिन मिथिलाको राजधानी जनकपुरधामको अग्नीकुण्डबाट किशोरीजी अर्थात माता जा
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषा जिल्लाको एक वडा सचिव घुस सहित रँगेहात पक्राउ परेका छन् । धनुषाको धनौजी गाउँपालिका वडा नं. २ का वडा सचिव सुशिल ठाकुर २० हजार घुस सहित अख्तियार दुरुपयोग अनुन्धान आयोगको फन्दामा परेका छन् । सचिव ठाकुरले जन्म प्रमाणितको सिफारिस वापत २० हजार रुपैयाँ मागेपछि
६ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाको एक वडामा पूर्ण गुणस्तरीयहिन विद्यालयको भवन निर्माण गरिदैछ । प्रदेश नं. २ को सरकारको अनुदानमा निर्माण हुन लागेको सो विद्यालयको भवनमा कमसल समाग्री प्रयोग गरेपछि ढल्ने अवस्थामा देखियो । गत कार्तिकसम्म कामकाज ठप्प रहेको सो विद्यालयको भवन निर्माण कार्य प
६ वर्ष अगाडि · ब्यूरो अपरेशन