
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiमधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६८१ समाचार
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं २ सरकार मार्फत गत आर्थिक वर्षमा सम्पन्न विकास निर्माणका काममध्ये बाँकी रहेको वक्यौंता रकम ऐन बनाएर भुक्तानी गरिने भएको छ । गत वर्ष कामको भुक्तानीका सम्बन्धमा प्रदेशसभाको निर्देशन बमोजिम आज जनकपुरधाममा बसेको सर्पपक्षीय बैठकले ऐन बनाएर भुक्तानी गर्ने सहमति गरेको मुख
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का साँसद तथा मन्त्रीहरुलाई फ्रि मा जुत्ता र ट्रयाक्ट उपलब्ध गराईएको छ । केही दिन पूर्व मात्रै एक लाख रुपैयाँ बढीको एक एक ल्यापट पाएका प्रदेश साँसदहरुले जुत्ता र ट्रयाक समेत निःशुल्क पाएका हुन् । साँसद तथा मन्त्रीहरुलाई प्रदेश सरकार सचिवालयले सो सुविधा दिएको हो
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, काठमान्डौं । सभामुख अग्निप्रसाद सापकोटाले ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ ९एमसिसी० सहयोगसम्बन्धी प्रस्ताव छलफलकै चरणमा रहेको टिप्पणी गर्नुभएको छ । सिंदरबारमा आज पत्रकारसँगको अनौपचारिक भेटघाटमा उहाँले एमसिसी प्रस्तावका विषयमा गम्भीर ढङ्गले बहस भइरहेको बताउनुभयो । “एमसिसी बहसमै छ, कोभिड–१
६ वर्ष अगाडि · राजनीतिक
शिक्षा ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा विद्यालय निर्माणको लागि भारत सरकारले १० करोड रुपैयाँ अनुदान सहयोग गरेको छ । धनुषा सहित अन्य २ जिल्लालाई १० करोड ७० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । धनुषा सहित दार्चुला र कपिलवस्तुमा नयाँ विद्यालय भवन बनाउनको लागि उक्त रकम दिने भएको छ । सङ्घीय मामिला तथा साम
६ वर्ष अगाडि · शिक्षा ब्यूरो
अन्तराष्ट्रियन्यूज ब्यूरो, जापान । जापानको एक केयर होममा १९ जना अशक्त व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जापानी पुरुषलाई मृत्युदण्डको सजाय सुनाइएको छ । जापानको इतिहासमा यो निकै भयावह आमहत्या मानिएको छ । तीस वर्षीय सातोशी उमाचु स्वयंले उक्त हत्याकाण्डको आरोपमा प्रतिवाद गरेका छैनन् तर उनका वकीलहरुल
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । इटालीमा आइतबार कोरोनाभाइरसको संक्रमणबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । विश्वभर ६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको कोरोनाको संक्रमण रोक्न युरोपेली मुलुकका सरकारहरुलाई अझ बढी नियन्त्रणका उपाय अबलम्बन गर्न बाध्य बनाएको छ । इटालीमा आइतबार कोरोनाको संक्रमणबाट ३६८ जनाको म
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरबाट भारत बिहारको राजधानी पटनासम्म चल्दै आएको जनकपुर– पटना बस बन्द भएको छ । कोरोना भाइरस सङ्क्रमणको त्रासले प्रदेश नं २ को राजधानी जनकपुरदेखि भारत विहारको राजधानी पटनासम्म चल्ने गाडी सेवा आज (सोमबार) देखि बन्द भएको छ । कोरोना भाइरसले भार
६ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं २ का प्रहरी नायब महानिरीक्षक (डिआजी) प्रद्युम्न कार्की घरेलु मदिरा उत्पादन लगायत लागूऔषधी नियन्त्रण गर्न नेपाल प्रहरीले कडाइका साथ प्रस्तुत भएको बताउनुभएको छ । ईलाका प्रहरी कार्यलय यदूकोहाको भवन उदघाट्न समारोहमा आफ्ना मन्तव्य राख्दै उहाँले प्रदेश नं २ को शान्तिसुर
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजन्यूज ब्यूरो, महोत्तरी । महोत्तरीका गौशाला नगरपालिका–६ फुलकाहामा निर्माणाधीन मुसहर बस्तीका लागि जग्गा अपुग भएपछि स्थानीय एकै परिवारका चार दाजुभाइले जग्गादान गरेका छन । प्रदेशसभा सदस्य भरतप्रसाद साहको संसदीय बजेटमार्फत फुलकाहामा निर्माण हुन लागेको मुसहर बस्तीका लागि सहयोगस्वरुप स्थानीयवासी लट्टु यादव
६ वर्ष अगाडि · गाउँ / समाज
रोग - उपायन्यूज ब्यूरो, वीरगँज । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको आशंकामा एक युवकलाई काठमान्डौं पठाइएको छ । भारतको दिल्लीबाट अध्ययन गरेर केहिदिन पहिले पर्सा जिल्ला घर आएका एक युवकलाई नोबेल कोरोना भाईरसको संक्रमण भएको आंशका गरीएको छ । पर्सा जिल्ला पोखरीया नगरपालिका बस्ने २२ वर्षीय (नाम गोप्य) युवकल
६ वर्ष अगाडि · रोग - उपाय
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । खुल्ला दारु (रक्सी) सेवनबाट मृत्यू भएका धनुषाका मृतक परिवारलाई ३/३ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरिएको छ । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले सोमबार (आज) विहानै धनुषाको रमदैया मृतक परिवारहरुसँग भेटघाट गर्दै मृतक प्रत्येक परिवारलाई प्रदेश सरकारको तर्फबाट ३
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, सिरहा । सिरहामा स्कूल बसको ठक्करबाट एक बालकको ज्यान गएको छ । सिरहा नगरपालिका २२ स्थित बंगठियामा बोर्डिंग स्कूलको बसको ठक्करबाट स्थानीय नरेशकुमार सिंहको २ वर्षीय छोरा पंकज सिंहको मृत्यु भएको हो । शिक्षादिप बोर्डिङ्ग स्कूलको ध १ ख ३५७ नम्बरको बसले बालकलाई ठक्कर दिएको हो । बाटोमा खेलिरहेक
६ वर्ष अगाडि · देश काल