
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiमधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६८६ समाचार
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) बाट बच्न यत्तिबेला मुखमा मास्क नलगाएका कोही भेटिदैनन् । एकातर्फ, अत्यधिक खपतले अहिले बजारमा मास्कको चरम अभाव देखिएको छ भने २० रुपैयाँसम्ममा पाउने मास्क चर्को मूल्यमा विक्री वितरण भइरहेको छ । अर्कोतर्फ, गाउँघरमा जनचेतन
६ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरोNewsbureau Nepal, 26th March, 2020 | Youth Activist from Janakpurdham Mr. Diwakar Uprety has initiated "#CallToDoctor campaign . The campaign is initiated focusing the patients who is in need of OPD services . Mr. Uprety added that this campaign provides the Contact number , Name and Time of Doctors
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर हालसम्म ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार, विश्वको विभिन्न देशमा मृत्यु हुनेको संख्या २१ हजार २ सय पुगेको छ । गत २४ घण्टामा विश्वभर २ हजार ३ सय ६ जना मृतक थपिएका छन् । सबैभन्दा बढी
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालन्यूज ब्यूरो, सप्तरी । सरकारले लागू गरेको लकडाउनलाई प्रदेश नं. को सप्तरीमा विशेष रुपले लागू गरिएको देखिएको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–८ स्थित बेलहामा एक गाउँबाट अर्को गाउँ प्रवेश मा ढाँट लगाएर गाउँलाई लकडाउन गरिएको छ । कोरोना भाइरस (कोभिड –१९) सङ्क्रमणको जोखिमबाट जोगिन सप्तरीको हनुमा
६ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । कोरोना भाइरस (कोभिड १९) को कारण इटालीमा मात्रै ७ हजार ५ सय ३ जनाले ज्यान गुमाएका छन् । बिहीबार सबा ६ बजेसम्मको तथ्यांक अनुसार इटालीमा ७४ हजार ३ सय ८६ जनालाई कोरोना संक्रमण भइसकेको छ । तथ्यांक अनुसार, हालसम्म इटालीका ९ हजार ३ सय ६२ जना उपचारपछि निको भएका छन् । विश्वभर हालसम्म
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालन्यूज ब्यूरो, काठमाडौं । विश्व महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनप्रति जनता गम्भीर नदेखिएको सरकारले गुनासो गरेको छ । सरकारले गठन गरेको उच्चस्तरीय समितिका संयोजक समेत रहेका उप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लकडाउनको पालना नगर्नेहरुप्र
६ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । सरकारले लागू गरेको लकडाउनको मौका छोपी कालोबजारी गर्ने तीनजना जनकपुरबाट पक्राउ परेका छन् । प्रहरीको अनुगमन टोलीले चर्को मूल्यमा आलू र प्याज बेचिरहेका तीनैजनालाई जनकपुरको विभिन्न चोकबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ४ वस्ने प्रदिप अग्रवाल, अंकित सा
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
EnglishNewbureau Nepal, 25th March, 2020. The Public Health Laboratory confirmed the presence of the CoVid-19 in a 32 year old man who had recently returned from the Dubai. In our country Nepal third CoVid-19 case has been just confirmed in 32-year old man who had recently returned from the Dubai in the Un
६ वर्ष अगाडि · English
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । विश्वभर महामारीको रुपमा फैँलिदै गएको कोरोना भाइरस (कोभिड १९) रोकथामको लागि लागू गरिएको लकडाउन उल्लंघन गर्ने दर्जनौं सर्वसाधारणसहित सवारीसाधन जनकपुरबाट नियन्त्रणमा लिइएको छ । कोरोना संक्रमण रोकथाम तथा सतर्कताको लागि नेपाल सरकारले लागू गरेको लकडाउनको दोश्रो दिन आज (बुधबार) जन
६ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । रूसमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ । रुसको सुदूर पूर्वी कुरिल टापुनजिकै दिउँसोको समयमा भूकम्प गएको हो । भूकम्पबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको रसियन टुडेले जनाएको छ । प्यासिफिक सुनामी सेन्टरले भूकम्पपछि केन्द्रविन्दुदेखि १ हजार किलोमिटरसम्म सुनामी आउन सक्ने चेत
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालन्यूज ब्यूरो, काठमाडौं । नेपालमा कोरोना संक्रमित युवतीसँग चैत ४ मा कतार एयरको फ्लाइट नम्बर ब्यूआर ६५२ विमानमाफृत नेपाल आएका १०५ यात्रुको खोजी सुरु भएको छ । फ्रान्सको पेरिसबाट कतारको दोहा हुँदै काठमाडौँ आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएपछि अन्य यात्रुको खोजी सुरु भएको हो । प्रहरीले अध्यागम
६ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, वीरगञ्ज । सरकारले लागू गरेको लकडाउन उल्लंघन गरेर काठमाडौंबाट लुकेर वीरगञ्ज पुगेका ५२ जना पक्राउ परेका छन् । सामान बोक्ने कन्टेनरभित्र लुकेर वीरगञ्जपुगेका ५२ यात्रुलाई पर्सा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गंगा पन्तका अनुसार उनीहरुलाई मध्यरात
६ वर्ष अगाडि · देश काल