
Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result

Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०६९१ समाचार
देश कालन्यूज ब्यूरो, काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् । आफ्नो उपचारमा
६ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएपछि गृह प्रशासनले कार्यान्वयन थालेको छ । गृहमन्त्रायलले प्रहरी प्रधान कार्यालय, नक्साललाई शुक्रबार सर्वसाधारणको आवतजावत पूर्ण रुपमा रोक्न निर्देशन दिएको हो । विभिन्न स्थानीय तहले अलपत
६ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका युवाहरु सम्मलित एक टिमले अहिले रगत सँकलन अभियान थालेका छन् । लकडाउनका कारण समाजिक सँजाल मार्फत नै घरमै बसेर यो अभियानलाई श्रीगणेश गरेका छन् । एक टिम जनकपुरधाम सहित देशको विभिन्न कुनामा बस्ने रक्त अभियानीहरुको टिमले यो अभियान चलाएका हुन् । कोरोनाको महामारीमै नेपाल र
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, रौतहट । रौतहटमा सशस्त्र प्रहरीको हवल्दार सहित ४ प्रहरी घाईते भएका छन् । सशस्त्र प्रहरी बस्ने घर भत्किदा ४ प्रहरी घाइते भएका छन। शुक्रवार राति आएको भीषण हावाहुरीले घर भत्किँदा एकजना हवल्दारसहित ४ जना प्रहरी घाइते भएको हो ।भारतीय सीमानासंगै जोडिएको बोर्डर आउट पोष्ट बंकुलस्थित सशस्त्र बस्
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
देश कालन्यूज ब्यूरो, सुनसरी । कोरोनाको उच्च जोखिममा नेपाल समेत पुगेपछि सुरक्षा समितिले निर्णय गरे लगत्तै सुनसरीएका एक गाउँपालिकाको मस्जिदबाट ६ धर्मगुरुलाई नियन्त्रणमा लिएको छ । सुनसरीको हरिनगर गाउँपालिकामा रहेको एक मस्जिदबाट ईलाका प्रहरी कार्यालय इनरुवाले छ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ । जिल्ला
६ वर्ष अगाडि · देश काल
The state government is going to install CCTV cameras at the Nepal-India border. The state government is going to install CCTV at eight different districts after the lockdown and boundary conditions were blocked. Minister of State for Internal Affairs and Law Saroj Singh Kushwaha said this while tal
६ वर्ष अगाडि · English
विचार / ब्लगअहिले भैरहेको अभावको जिम्मेवार को , जनता कि नेता ? भोट दिनेबेलामा , दोषारोपण गर्दा तालि पिट्ने हामि नै हैन र ? अहिले देश लुटे, भ्रस्टाचार गरे भनेर भन्दा केहि अर्थ छ र ? अझैपनि सचेत देशभक्त नागरिक हौ भने कुशासनको बिरुद्ध आवाज उठाऔं । आज हरेक नागरिकको मनमा सायद यिनै प्रश्न छन् , यो महामारी कहिलेसम्म ल
६ वर्ष अगाडि · विचार / ब्लग
अन्तराष्ट्रियन्यूज ब्यूरो, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा भन्दा चीनमा बढी मृत्यु भएको दाबी गरेका छन् । चिनियाँ अधिकारीहरुले हुेबई प्रान्तको वुहानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संशोधित संख्या सार्वजनिक गरेपछि ट्रम्पको यस्तो भनाइ सार्वजनिक भएको हो । शुक्रबार ट्व
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालन्यूज ब्यूरो, वीरगञ्ज । वीरगञ्जमा तीनजना भारतीयमा कोरोना संक्रमण पुष्टि भएपछि झण्डै एक हजार व्यक्तिको परीक्षण गरिएको छ । कोरोना संक्रमित नागरिकको सम्पर्कमा आएका तथा त्यस क्षेत्रसहित पर्साका एक हजार बढीको कोरोना परीक्षण गरिएको हो । उनीहरुको प्रयोगशाला परीक्षण र र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परक
६ वर्ष अगाडि · देश काल
न्यूज हाईलाईटन्यूज ब्यूरो, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले वन्यजन्तुको मासुको व्यापारमा कडाइका साथ प्रतिबन्ध लगाउन सबै देशहरुलाई अपील गरेको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एडहनामले ७० प्रतिशत नयाँ भाइरस जनावरबाटै आएको भन्दै वन्यजन्तुको मासुको व्यापारमा कडाइका साथ प्रतिबन्ध लगाउनुपर्ने बताएका ह
६ वर्ष अगाडि · न्यूज हाईलाईट
राजनीतिकन्यूज ब्यूरो, काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लकडाउनमा घर जान चाहनेलाई गन्तव्यसम्म पुर्याउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । लकडाउनका कारण पीडित भएका गरिब श्रमिक, विद्यार्थी, सानातिना व्यवसाय गरी डेरामा बस्नेहरु, घरेलु कामदार लगायतमध्ये घर जान चाहनेलाई घर जाने व्यवस्था
६ वर्ष अगाडि · राजनीतिक
देश कालन्यूज ब्यूरो, काठमाडौं । स्वास्थ्यकर्मी तथा औषधि लिएर फर्किएका व्यक्तिलाई कुटपिट गरेको घटना सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले मातहतका निकायलाई संयमित भएर काम गर्न निर्देशन दिएको छ । सात वटै प्रदेश प्रहरी कार्यालय र महानगरीय प्रहरी कार्यालयलाई शुक्रबार १० बुँदे निर्देशन दिँदै जनगुनासो बढ्ने तथ
६ वर्ष अगाडि · देश काल