आर्थिक ब्यूरोराजविराजको करदाता सेवा कार्यालय तत्काल खारेज नगर्न अर्थमन्त्री यादवको आग्रह
सगरमाथा अञ्चलकालमा राजविराजमै रहेको कर कार्यालय पछि लहान सारिएको थियो। दीर्घ संघर्षपछि २०७५ सालमा करदाता सेवा कार्यालय पुनः राजविराजमै स्थापना गरिएको थियो। गत असोज २१ गतेदेखि स्थानीय उद्योगी, व्यवसायी र राजनीतिकर्मी आन्दोलित भइरहेका थिए।
१० महिना अगाडि · आर्थिक ब्यूरो











