Janakpur Bolts won the toss and chose to bowl

Biratnagar Kings
116/216 ov

Janakpur Bolts
Yet to bat
This Over (16)
4 runsLast over: 2 runs
Biratnagar Kings batting
Janakpur Bolts won the toss and chose to bowl

Biratnagar Kings
116/216 ov

Janakpur Bolts
Yet to bat
Last over: 2 runs
Biratnagar Kings batting
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७०६ समाचार
देश कालन्यूज ब्यूरो, काठमाडौं । आजदेखि तीन दिनसम्म देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीमा विकसित अम्पुन नामकरण गरिएको शक्तिशाली आँधी (चक्रवात) को ‘अप्रत्यक्ष’ प्रभावका कारण आज (बुधबार) देखि तीन दिन अर्थात् (शुक्रबार)
६ वर्ष अगाडि · देश काल
सम्पादकियसम्पादकीय । पटक पटक मधेशी मूलका नेपालीहरु उपर अपमान भइरहेको छ र सरोकारबाला मौन छ । हरेक पटक मधेशी समुदायलाई गिज्याएर, हेपेर, अपमानित गरेको नौलो कुरा होइनन् । गत जेठ १ गते एक टेलिभिजनमा मधेशी समुदायलाई यतिसम्म अपमान गरिएको छ की अहिले समाजिक सँजालमा सदभाव बिग्रेको जस्तो महसुस हुन थालेको छ । मधेसिया (म
६ वर्ष अगाडि · सम्पादकिय
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । सिरहामा ९ दिनअघि वेपत्ता भएका एक पुरुष मृत अवस्थामा भेटिएका छन् । मिर्चैया नगरपालिका–५ का ३५ वर्षीय संजित यादवको शव झण्डै ९ दिनपछि फेला परेको हो । उनी गत २९ गते दिउँसो घरबाट खाजा खाएर निस्किएका थिए । उनको शव मंगलबार साँझ मिर्चैया नगरपालिका–५ स्थित इमली डाँडा भन्ने ठाउँमा कुहिएक
६ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा रहेको गोपाल धर्मशालामा शुरुमा ५० वेडको क्वारेन्टाईन स्थापना गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाले १ सय वेडको क्वारेन्टाईन निर्माण गर्ने लक्ष्य लिएपनि शुरुको चरणमा ५० वेड सञ्चालनमा ल्याएको उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जानकारी दिनु भएको छ । खास गरेर क्वा
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । गत जेठ २ गते शुक्रबार महोत्तरीकी एक युवतिलाई हत्या गरी झुण्डाएको आरोप परिवारजनले लगाएको छ । प्रदेश नं. २ को महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नं. ११ लोचना टोल बस्ने अन्दाजी बर्ष २८ की सबिता ठाकुरलाई हत्या गरी फाँसी (पासो) लगाइदिएको आरोप माईती पक्षले लगाएको छ । सबिताला
६ वर्ष अगाडि · क्राईम ब्यूरो
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल भारत सीमामा लकडाउनमा पनि भारतीय बजारबाट ल्याउने समाग्रीहरुलाई पार गराइदिने भन्दै असुली गर्दै आएका मनोज मिश्र पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीले आज (मँगलबार) उनको घरबाटै पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीले मिश्रलाई पक्राउ गरी ल्याएको प
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
क्राईम ब्यूरोन्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा आफ्नै पसलमा बसिरहेको बेला एक जना पुरुष उपर ढुँगा प्रहार गरी गम्भिर घाईते बनाएको छ । सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिका वडा नं. ५ बस्ने स्थानीय सुजित साहलाई आफ्नै पसलमा बसिरहेको बेला अचानक ढुँगा प्रहार गरी घाईते बनाएको हो । सोमबार विहान १० बजे तर्फ पसलमा आएको ग्राह
६ वर्ष अगाडि · क्राईम ब्यूरो
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा दुई दियाद (भाई–भाई) मा झगडा हुँदा ३ जना गम्भिर घाईते भएका छन् । धनुषाको हँसपुर नगरपालिका वडा नं. ७ को नरैहियामा बर्षाको पानी बगाउने विषयलाई लिएर झगडा हुँदा खुकुरी र खन्ती प्रहार भएको हो । खुकुरी र खन्ती प्रहारबाट स्थानीय ३८ बर्षीय राम जुलुम यादव, बर्ष ६५ की सुमित्रा
६ वर्ष अगाडि · क्राईम ब्यूरो
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा कुटको डब्बामा एक नवजात शिशू मृत फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ स्थित रहेको जानकी चोक स्थित नवजात शिशू मृत फेला परेको हो । यहाँ स्थित रहेको अँगराज (अरगजा) पोखरीको पश्चिमी डिलमा डब्बामा फालिएको अवस्थामा एक स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेको थियो
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । गत वर्ष आएको भिषण बाढीका कारण कमला नदीको बाँध फोडेर गाउँ विस्थापित पारेको स्थानमा धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कोषहरी निरौलाको पहलमा बाँध निर्माण कार्य सुरु गरिएको छ । कमला बचाउ अभियान र जिल्ला विपद व्यवस्थापन समितिको पहलमा कमला नदी नियन्त्रण आयोजनाले धनुषाको जनकनन
६ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, बारा । बारा जिल्लाको एक क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई दैनिक रुपमा व्यायाम गराउन थालिएको छ । बाराको महागढीमाई नगरपालिका वडा नं. ६ अन्तर्गत श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय बबुआइनमा संचालित रहेको क्वारेन्टाइनको आइसोलेसनमा राखिएको ब्यक्तिहरुको शारीरिक तथा मानसिक स्वास्थय स्थित
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । जानकी मन्दिरलाई ट्र्स्टिकरणको चर्चा जनकपुरमा चलिरहँदा जानकी मन्दिर उपर रहेको दुई वटा सिँहको हिराको आँखा गायब भएको बताइएको छ । धनुषाधामबाट सँचालित रेडियो धनुष एफएमको लोकप्रीय कार्यक्रम मधेश मन्थनमा बोल्दै जनता समाजवादी पार्टीका युवा नेता नविन यादवले मन्दिरको गेट उपर रहेको सि
६ वर्ष अगाडि · ब्यूरो अपरेशन