ब्यूरो-रिपोर्टरजनकपुरमा मारवाडी युवा मञ्चको तीनदिने कार्यक्रम, मानवसेवा आश्रममा खानादेखि रक्तदानसम्म
त्यसैगरी, तीनदिने कार्यक्रमको अन्तिम दिन मारवाडी युवा भेलाको आयोजना गरिएको थियो। भेलामा विभिन्न खेलकुद तथा अन्तरक्रियात्मक गतिविधिहरू सञ्चालन गरी युवावर्गको नेतृत्व क्षमता, सहभागिता र आपसी सद्भाव अभिवृद्धि गर्ने प्रयास गरिएको मञ्चले जनाएको छ।
९ महिना अगाडि · ब्यूरो-रिपोर्टर











