
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२२ समाचार
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । कोरोनाको बढ्दो संक्रमणको अवस्थामा जनस्वास्थ्यलाई ध्यानमा राखेर औरही गाउँपालिकाले घरैपिच्छे सुपानेट झुल र सेनिटाइजर वितरण गर्ने अभियान आरम्भ गरेका छन् । गाउँपालिकाले औरहीको ४ नम्बर वडा खजनपुरबाट सो अभियान थालेको हो । ६ हजार ५ सय घरधुरीलाई लक्षित गरेर झुल तथा सेनिटाईजर वितरण गर्न
६ वर्ष अगाडि · गाउँ / समाज
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ मा एक पुजारीलाई अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको छ । प्रदेश २ को रौतहट जिल्लामा अहिले भर्खरै केही बेर सो घटना भएको हो । रौतहटको माधवनारायण नगरपालिका वडा नं. २ खेसरहिया स्थित हनुमान मन्दिरको पुजारी श्रीराम साहलाई गोली हानी हत्या गरिएको हो । खाना खाईरहेको अ
६ वर्ष अगाडि · क्राईम ब्यूरो
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । सिरहा नगर कार्यपालिकाका नेपाली काँग्रेस निकट पदाधिकारीहरुले कोभिड–१९ को जोखिम भत्ता रकम फिर्ता गरेका छन् । नेका नगर कार्यसमितिले जोखिम भत्ता रकम फिर्ता गर्न निर्णय गरेपछि पहिलो चरणमा ५ जनाले भत्ता रकम फिर्ता गरेका हुन् । बाँकी रहेकाहरुले पनि पाएको भत्ता रकम नगरपालिकालाई फिर्ता
६ वर्ष अगाडि · न्यूज हाईलाईट
क्राईम ब्यूरोन्यूज ब्यूरो, सिरहा । सिरहामा गर्भवती महिलाको हत्या गरेको आरोपमा प्रहरीले पति र सासूलाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–१६ निवासी १९ वर्षीया कुलतीदेवी दासको हत्या आरोपमा उनका २० वर्षीय पति धीरज दास र सासू ३५ वर्षीया राजकुमारी दासलाई प्रहरीले पक्राउ गरेको हो । करिब तीन महिनाकी गर्भवती छोरीलाई गत साउ
६ वर्ष अगाडि · क्राईम ब्यूरो
विचार / ब्लगन्यूज ब्यूरो, रौतहट । मेरो अवस्था सामान्य थियो तर ठूलो दाईलाई १०१ डिग्री ज्वरो आएको थियो । ज्वरो एक हप्ता सम्म ठिक नभए पछि कोरोना लागेको पो हो की भन्ने मनमा शंका उत्पन्न भयो । साउन २७ गते गौर नगरपालिकाका मै स्वाब संकलन हुने जानकारी पाए पछि दाजुको र आफ्नो पनि स्वाब परिक्षण गराउनु पर्ने लाग्यो र त्यही
६ वर्ष अगाडि · विचार / ब्लग
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरमा पुनः एक युवक उपचारको अभावमा मृत्यू भएको छ । धनुषाको सबैला नगरपालिका वडा नं. २ बस्ने अन्दाजी बर्ष ३५ का प्रमोद कुमार महतोले अस्पतालमा उपचार नपाएर दम तोडेका हुन् । प्रादेशिक अस्पताल जनकपुरका डाक्टरहरुले कोरोनाको डरले उनलाई समयमा उपचार
६ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोन्यूज ब्यूरो, रौतहट । रौतहट प्रहरीले दुई महिलालाई लाखौं रुपैयाँ सहित पक्राउ गरेको छ । स्रोत नखुलेको ६ लाख बढी नगदसहित दुई महिला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । विशेष सूचनाका आधारमा कार्यालय मातहत अस्थायी प्रहरीचौकी महादेवपट्टीबाट असई मनोजकुमार सिंहको नेतृत्वमा खटिएको प्रहरी ट
६ वर्ष अगाडि · क्राईम ब्यूरो
पालिका खबरन्यूज ब्यूरो, सिरहा । सिरहामा आज एकैदिन २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गोलबजार नगरपालिकामा १५, सिरहा नगरपालिकामा ९ र नरहा गाउँपालिकामा एकजनामा संक्रमण पुष्टि भएको हो । गोलबजारका संक्रमितमध्ये दश जना प्रहरी नै छन् । ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षकसहित
६ वर्ष अगाडि · पालिका खबर
न्यूज ब्यूरो, सिरहा । सिरहाबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा १२ जना जुवाडेलाई पक्राउ गरेको छ । मँगलबार राती सिरहाको धनगढीमाई नगरपालिका–१३ भाल्टाबाट जुवा खेलिरहेको अवसस्था उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनीहरुलाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र
६ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रदेश ब्यूरोन्यूज ब्यूरो, महोत्तरी । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरदेखि केही किलोमिटरको दुरीमा रहेको महोत्तरीमा पौराणिक मूर्ति फेला परेको छ । जिल्लाको मनरा सिसवा नगरपालिका वडा नं. ९ बथनाहा स्थित नेपाल भारत सिमा नजिकै नेपाल तर्फको मुसहर टोल निवासी २२ वर्षीय बलिंदर सदाले दुर्लभ मूर्ति फेला पारेको छ। बुद्ध
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
मनोरञ्जनन्यूज ब्यूरो, मुम्बई । बलिवुड अभिनेता सुशान्त सिँह राजपूतको मुद्दालाई लिएर भारतको सर्वोच्च अदालतले केन्द्रीय अन्वेषण ब्यूरो (सिबिआई) लाई जाँचको मन्जुरी दिएको छ । विगत २ महिनादेख भारतीय सँचारमाध्यममा अभिनेता सुशान्त सिँह राजपुतको केसलाई लिएर चर्को बहसु सुरु भएको थियो । आज (बुधबार) भारतको सुप्रिम कोर्
६ वर्ष अगाडि · मनोरञ्जन
पालिका खबरन्यूज ब्यूरो, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुही चोकमा ३० बेडको आइसोलेशन सेन्टर निर्माण कार्य शुरु भएको छ । पछिलो समय कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसंगै वडामा ३० बेडको आइसोलेशन निर्माण शुरु भएको हो । वडा नम्बर २३ मा पछिलो पटक एकै दिन ५ जना र त्यस भन्दा पहिलो ४ जना सं
६ वर्ष अगाडि · पालिका खबर