
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२२ समाचार
अस्थायी कोरोना अस्पताल सिमरामा भाद्र १ गते गरीएको स्वाब संकलन मध्ये ३१ जनामा कोरोना संक्रमण भएको जसमध्ये ३० जना जीतपुसमरा र एक जना परवानिपुर गाउँपालिकाको रहेको अस्पताल श्रोतले जानकारी दिएको छ ।
६ वर्ष अगाडि · पालिका खबर
प्रदेश ब्यूरोन्यूज ब्यूरो, बीरगँज । समाजिक सँस्था सानो पाईला ले प्रदेश नं. २ को बीरगँजमा पौष्टिक आहार सहितको ४० सैयाको आईसोलेशन सँचालनमा ल्याएको छ । सीसीएमसी र पर्सा जिल्ला स्तरीय डीसीएमसीसँगको सहकार्य र समन्वयमा वीरगञ्जमा अर्को सामुदायिक आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको जनाइएको छ । यसअघि विभिन्न ठाउँमा पौष्टि
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयामा बुधबार मृत्यु भएका एकजना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मिर्चैया नगरपालिका–४ का ६८ वर्षीय मृतकको पीसीआर रिपोर्ट शुक्रबार पोजेटिभ आएको हो । बुधबार उनी गाउँमा घुम्दाघुम्दै एक्कासी ढेलका थिए । पछिल्लो समय उनी रुघाखोकी र ज्वरोबाट सिकिस्त थिए । कोरोन
६ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियएजेन्सी । कोरोनाभाइरसको सङ्क्रमण शुक्रबार पाँच महिनाको उच्च स्तरमा पुगेपछि देशभरका ८ सय ४९ विद्यालयहरू बन्द भएका छन् । महामारीका कारण यस पहिले ८ सय ३८ विद्यालय बन्द भएका भएपछि कोरोनाभाइरस नियन्त्रणतर्फ गएको भनी लगभग सबै विद्यालयमा पुनः पठनपाठन गत मे २० देखि सञ्चालन गरिएको दक्षिण कोरियाको शिक्षा मन्त
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा थप एक जनाको कोरोना भाईरस बाट मृत्यु् भएको छ । मृत्यु हुनेमा मलंगवा नगरपालिका वडा नं. ९ बस्ने एक पुरुष रहेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । शुक्रवार पाटन अस्पतालको आईसीयूमा उपचाररत ति पुरुषको मृत्यु भएपछि सर्लाहीमा कोरोनाबाट अधिकारिक रुपमा मृत्यु हुनेको संख्
६ वर्ष अगाडि · पालिका खबर
आर्थिक ब्यूरोदाल कलैया उपमहानगरपालिका वडा नं. १४ बघवन टोल स्थित पसाह खोलाको पश्चिम किनारमा जलाई पुन माटोले पुरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
पालिका खबरन्यूज ब्यूरो, सिरहा । सिरहामा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरुमा ३२ जना लहान नगरपालिकाकै रहेका छन् । जसमध्ये २२ जना ईलाका प्रहरी कार्यालय लहानका प्रहरी, ८ जना थुनुवा, एक जना कारागार पठाइएका व्यक्ति तथा अन्य एकजना छन् । मिर्चैयामा आज ५ जनामा कोरो
६ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारन्यूज ब्यूरो, बारा । बिश्व प्रसिद्ध गढीमाई मन्दिरका मूल पूजारीको असमायिक निधन भएको छ । बाराको महागढीमाई नगरपालिका स्थित रहेको गमाई मन्दिरका मूलपुजारी रौतहटका गजरा नगरपालिका वडा नं.३ सिमरि गाउका ७६ बर्षीय दुखन धामिको असामायिक निधन भएको छ । पुजारी धामी दूई दिनदेखी झाडा पखालाबाट ग्रसित भएका थिए । उनको
६ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ । गत सोमबार बेलुकी करिब ९ः३० बजे जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ जनकचोक स्थित दुर्घटनामा परी एक पुरुषको ज्यान गएको हो । जनकचोकमा गइरहेको बेला उनलाई एक युवकले चलाएको बा २० प ७८८४ नम्बरको मोटरसाईकलले ठक्कर दिएपछि जनकप
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा थप एक जनाको कोरोना सँक्रमणबाट मृत्यू भएको छ । उनलाई मृत्यूपछि गरिएको स्वाब परीक्षणपछि कोरोना सँक्रमण पुष्टि भएको हो । प्रदेश २ का कोरोना फोकल पर्सन विजय झाका अनुसार धनुषाको नगराईन नगरपालिका वडा नं. ३ फुलगामा बस्ने एक पुरुषमा कोरोना पुष्टि भएको हो । अन्दाजी ५० वर्षी
६ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरन्यूज ब्यूरो, जनकपुरधाम । कोरोना महामारीको चपेटामा सबभन्दा बढी अहिलेसम्म प्रदेश नं. २ बाट मृत्यू भएको छ । मुलुकमै कोरोनाको प्रकोपबाट सबैभन्दा बढी प्रदेश नं २ प्रभावित भएको छ । यस प्रदेशमा अहिलेसम्ममा आठ हजारभन्दा बढी सङ्क्रमित हुनुका साथै ५८ जनाको कोरोनाको सङ्क्रमणको कारण मृत्यु भएको छ । स्वास्थ्य त
६ वर्ष अगाडि · पालिका खबर
EnglishNewsbureau, Nepal: One of the largest online shopping site Flipkart of the neighbor country India now its services in Nepal also. In the era of the E-commerce platform, Indian Largest online shopping site Flipkart has done agreement and partnership with Nepal’s Online Shopping platform Sastodeal. Th
६ वर्ष अगाडि · English