
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२२ समाचार
देश कालसङ्क्रमण भइ उपचारपश्चात बारामा हालसम्म २९० जना घर फर्किसकेका छन् । बुधबार मात्रै बारामा २३ जना सङ्क्रमित थपिएका छन् ।
६ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक महिला आज (बुधबार) पोखरीमा मृत फेला परेकी छन् । धनुषाको लक्ष्मीपुरको एक पोखरीमा मृत फेला परेको हो । धनुषाधाम नगरपालिका वडा नं. ४ लक्ष्मीपुर टोल बस्ने कृष्णा यादवको जगामा रहेको पोखरीमा महिला मृत तैरिरहेको अवस्थामा देखेपछि स्थानीयहरुले प्रहरीलाई खवर गरेको थियो । जिल
६ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । समाजिक सँजालमा आफ्नो सम्धीलाई पद तथा राजनीतिक लाभ दिएको भन्दै ट्रोल भइरहँदा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्यसको खण्डन गरेका छन् । आफ्नो नाता वा सम्बन्धमा रहेका व्यक्तिले पद वा सम्बन्धको दुरुपयोग नगरेको दाबी गरी फेसबुकमा स्टेटस लेख्दै मन्त्री पोखरेलले नातावाद प्र
६ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा अहिले केही बेर अगाडी सवारी दुर्घटना हूँदा एक जनाको घटनास्थलमै मृत्यू भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ कुर्था र वडा नं. ९ पिडारीचोकको बीचमा दिउँसो करिब ३ः४५ बजे मोटरसाईकल र पिकअप भ्यान एक आसपमा ठोक्किदाँ एक युवकको घटनास्थलमै मृत्यू भएको हो । मृत्यू हुनेम
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रदेश ब्यूरोन्यूज ब्यूरो, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुहीमा निर्माण भएको ३० बेडको आइसोलेशन सेन्टर सञ्चालनमा आएको छ । पछिल्लोसमय कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसंगै नगरपालिकाले वडामा ३० बेडको आइसोलेशन निर्माण गरेको हो । वडाभित्रका बढेका संक्रमितको उपचार र व्यवस्थापन गर्न वडा का
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
पालिका खबरन्यूज ब्यूरो, बीरगँज । महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सँक्रमित हुनेको सँख्या पर्सामा घटदै गएको छ । श्रावन सुरुभएसँगै पर्सामा उकालो लाग्न सुरु भएको कोरोना सङ्क्रमितहरुको संख्या पछिल्लो समयमा आएर घट्न सुरु भएको छ । पछिल्लो समय पर्सामा कोरोना सङ्क्रमितहरुको संख्यामा गिरावट आएको छ । कुनै समयमा
६ वर्ष अगाडि · पालिका खबर
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । कैयौं वर्षदेखि धनुषाको सप्तपोखर (सतोषर) मा लाग्दै आएको बिशाल बोलबम मेला यसपाली भने नलाग्ने भएको छ । कोरोना भाइरसको महामारी समुदाय स्तरसम्म पुगेको भन्दै धनुषाको गणेशमान चारनाथ नगरपालिकाको बरमझियाबाट भरिने जल र मेला कार्यक्रम नलाग्ने बताइएको छ । बरमझिया स्थित रहेको चारनाथ नदी
६ वर्ष अगाडि · गाउँ / समाज
प्रदेश ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । गत आईतबार रौतहटमा नदी डुबेर एक साथ तीन बालिकाको मृत्यू भएपछि प्रदेश २ सरकारले राहत स्वरुप १-१ लाख दिने निर्णय गरेको छ । आज (बुधबार) प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयद्धारा जारी गरिएको विज्ञप्तिमा डुबेर ज्यान गएकी तीनटै बालबालिकाको परिवारलाई १/१ लाख रुपैया
६ वर्ष अगाडि · प्रदेश ब्यूरो
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा एक पुरुष एका विहानै झुण्डिएको अवस्थामा भेटिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ रजौल स्थित एक पुरुष बिहानै आँप बगैँचामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । सोही ठाउँ बस्ने खेहरु यादवको छोरा अन्दाजी वर्ष ३० बर्षको छबिलाल यादव रजौलबाट करिब ५०० मिटरको दुरिम
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
मोडेल हन्टकोरोना महामारी नियन्त्रणको विषयमा बारा र पर्सा जिल्लाको सरोकारबालाहरुसँग मँगलबार बाराको पथलैया स्थित मध्य क्षेत्रीय सशस्त्र प्रहरी बलको सभाकक्षमा आयोजित छलफलमा मुख्यमन्त्री राउतले महामारीको प्रकोप बढदै गएको अवस्थामा महामारी नियन्त्रणको लागि प्रदेश सरकारले विगतमा गरेको प्रयास र अगामी दिनमा चाल्नु पर्ने कदमहरु सरोकारबलाहरु सुझाव मागेका थिए ।
६ वर्ष अगाडि · मोडेल हन्ट
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले प्रदेश नं. २ को ८ वटै जिल्लामा कोरोना चेकजाँचलाई तीव्रता दिनको लागि ल्याब सँचालन प्रक्रिया सुरु गरिएको बताएका छन् । कोरोना महामारी नियन्त्रणको विषयमा बारा र पर्साका सरोकारवालाहरु संग छलफल गर्दै मुख्यमन्त्री राउतले प्रदेशको सबै
६ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनका कारण छोराको काम गुमेपछि साग मात्र खाएर बाँचेका एक अत्यन्त गरिब परिवारलाई आर्थिक सहयोग गरिएको छ । सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १० प्रयागपुर बस्ने बिहारी साह (माचिबाला) लाई धनुषाको त्रिविजय कन्सट्रक्सन प्रा.लि. ले सहयोग गरेका छन् । कैयौं दिनदेखि उमालेको (उस्नेक
६ वर्ष अगाडि · गाउँ / समाज