विचार / ब्लगमधेशकी छोरीहरुलाई DJ मा दिनहुँ 'बलात्कार' गर्छन तेस्रो दर्जाका गायकहरु
“चमरटोलीबाली माल, बिनटोलीबाली माल, नुनियाटोलीबाली माल, मियनटोलीबाली माल” जस्ता शब्दले भरिएको गीतले सिँगो मुस्लिम समुदायको छोरीचेलीलाई अप्रत्यक्ष बलात्कार गरेको आँकलन गर्न सकिन्छ ।
४ वर्ष अगाडि · विचार / ब्लग










