गाउँ / समाजअन्तोअन्त बचाउ सकिएनन् डाक्टर ऋषी मण्डल, सबै सम्पति बेचिए
शिक्षक पेशबाट अवकाश प्राप्त उनका बुवा धर्मावतार मण्डलले छोरा बचाउनको लागि आफ्नो भएभरको सम्पति बेचिदिए तैपनि उनलाई बचाउन भने सकेनन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०२८ समाचार
गाउँ / समाजशिक्षक पेशबाट अवकाश प्राप्त उनका बुवा धर्मावतार मण्डलले छोरा बचाउनको लागि आफ्नो भएभरको सम्पति बेचिदिए तैपनि उनलाई बचाउन भने सकेनन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजस्कोरपियो चालक पक्राउ परेका छन् भने उनलाई प्रहरी चौकी तिनकोरियामा राखेर अनुसन्धान थालेको छ । अहिले तिनकोरिया क्षेत्रमा स्थानीयहरुको भीड लागेको छ । गाडी धनी विदेह नगरापलिका वडा नम्बर ४ ठाढीको रहेको बुझिएको छ । यद्यपी, गाडी धनीको नाम भने खुलाईएको छैनन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजप्रदेश सांसद महतोले सामाजिक संजालमा लेखेका छन् – “बच्चा पालनपोषण तथा जीविकोपार्जनको लागि गाई सहयोग‘ । सर्लाही, चन्द्रनगर गाउँपालिका वार्ड नम्बर २ बबरगंजका किसुनदेव माँझी ‘लाली’ का जुम्ल्याहा (आमा नभएको) नातिको पालनपोषण गर्न ज्यादै अपठ्यारो भएको जानकारी पश्चात आज एउटा दुधालु गाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टिको अनुभूति भईरहेकोछ। गौ माताले यस परिवारको कल्याण गरून्।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजपोखरीमा तैरिरहेको अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेको थियो । उनी हाल जनकपुरधामको बलुवा टोलस्थित छोरीको घरमा बस्दै आएका थिए ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजस्थानीय युगलकिशोर यादवका अनुसार, करिब ८ महिना अगाडी मात्र वैदेशिक रोजगारीबाट घर फर्केका यादव बिजुली सम्बन्धी कार्यहरु पहिलेदेखि नै गर्दै आएका थिए ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजयी दुवै गर्मीबीच तराई(मधेशकै धनुषामा एउटा अनौठो दृश्य देखिएको छ। मानिसहरु गर्मी छल्ने उपाय खोजीमा जुटेका बेला एकजना गाउँपालिका अध्यक्ष भने जाडो छल्न हिउँदमा चाहिने कम्बल यतिबेला बाँडेर मतदाता फकाउँदैछन्।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजवडाध्यक्षसहित विद्यालयलाई विद्यालय व्यवस्थापन समितिको निर्णय, विज्ञापन गरिएको सम्पूर्ण प्रक्रिया, व्यवस्थाको बारेमा पत्राचार गर्दै जानकारी लिने बताए । उनले आजै पत्राचार गरी सो प्रक्रियाहरुको फाईल माग्ने बताउँदै पुष्टि नभएसम्म भर्ना प्रक्रिया रोक्का रहने बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजपसलभित्र रहेको किरानाको समान सहित बेच्न राखिएको कपडाहरु समेत जलेर नष्ट भएको छ । पान पसलको साथै किराना पसल र कपडा पसल समेत सँचालन हुँदै आएको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाज२५ लाख तत्काल छुटयाएको बजेटबाट शिघ्र काम सुरु भई असार मसान्तसम्म निर्माण कार्य सम्पन्न हुने बताइएको छ । सो पूल उपभोक्ता समिति मार्फत नै निर्माण हुने मेयर दासले जनाए ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजपछाडी स्कूलको ब्याग बोकेकी एक किशोरी स्कूलै ड्रेसमा राजदेवी मन्दिरको मुख्य गेट उत्तरपट्टि उभिएको देखिएको छ । समाजिक सँजालमा सार्वजनिक भएको भिडियोमा किशोरीको ईच्छा विपरित युवकले चुम्बन गर्ने जबरदस्ती गरिरहेको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजयसको तहत आधारभूत शिक्षा परिषदको तर्जमा अब मदरसा बोर्ड पनि ६ बिषयमा परीक्षा गराउनुपर्ने भएको छ । मदरसा शिक्षा परिषदको परीक्षाहरु १४ मे देखि २७ मेको बीचमा गरिने पनि निर्णय भएको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजसोही क्रममा वडाध्यक्ष दनुवारको इसारामा पँचायतमै केही व्यक्तिहरुले पीडित युवकलाई कुटपिट गरेको बताइएको छ । युवकलाई गालिगलौज गर्दै कुटपिट समेत गरेका थिए भने उनको बुवालाई मदरसामा बन्दि बनाएका थिए।
४ वर्ष अगाडि · गाउँ / समाज