गाउँ / समाजनेहा चौधरीका श्रीमान डा. पँकज चौधरी पूर्वपक्षको लागि जेल चलान
नेहाको तर्फबाट वकालत गरिरहेकी वकिल रिंकु यादवका अनुसार नेहाले श्रीमान पंकज र परिवारका सदस्यविरूद्ध बकसपत्र बदर, जालसाजी, घरेलु हिंसा, दाइजो, मानाचामल र अंश मुद्दा दिएकी छन्।
३ वर्ष अगाडि · गाउँ / समाज










