गाउँ / समाजन्यूज ब्यूरोको प्रभावः जलेको ट्रान्सफर्मर हटाएर आज नयाँ ट्रान्सफर्मर जडान गरिदैँ
विद्युत प्राधिकरणको लहान शाखालाई लक्षित गरी न्यूज ब्यूरोमा शुक्रबार समाचार प्रकाशित भएपछि शनिबार बिहानै नयाँ ट्रान्सफर्मर जडानको लागि कर्मचारी पठाएर जडान कार्य गरिरहेको छ । नयाँ विद्युतिय ट्रान्सफर्मर लगाउन थालेपछि सो टोलवासीमा खुसीको माहौल छाएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज











