गाउँ / समाजजलस्रोत तथा सिँचाईका ईन्जिनीयर यादव मन्त्रालय तानिए
मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गत असोज १ गते नै उनलाई तानिएको भनेर पत्राचार गरिएपनि उनी सो कार्यालय छाडेर जान नचाहेको हो । गत भदौ २९ गतेमै भएको निर्णय अनुसार ईन्जिनीयर यादवलाई मन्त्रालय तानिएपनि उनी सोही कार्यालय बस्दै आएका हुन् ।
२ वर्ष अगाडि · गाउँ / समाज










