गाउँ / समाजमसलन्द उद्योग जनकपुरको तदर्थ समिति गठन
न्यूज ब्यूरो || जनकपुरधाम, ३ चैत्त । नेपाल मसलन्द तथा शैक्षिक समाग्री उद्योग सँघ जनकपुरको तदर्थ समिति गठन गरिएको छ । आज शनिबार जनकपुरमा बसेको बैठकबाट ९ सदस्यीय तदर्थ समिति सहित एक सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । स्टेशनरी व्यावसायीहरुको उपस्थितिमा बसेको उक्त बैठकबाट अजन्ता कापी प्रोडक्टसक
८ वर्ष अगाडि · गाउँ / समाज











