गाउँ / समाजधनुषा : दाजुभाईको दियादी झगडामा ४ घाईते, एक काठमान्डौं रिफर !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा दुई दाजूभाईबीच भएको झगडामा एक जना गम्भिर घाईते भएका छन् । धनुषाको विदेह नगरपालिका वडा नं. ६ गिद्धा पश्चिमबारी टोलमा दुई दाजुभाईबीच जग्गाको विवाद हुँदा कुटाकुट भएपछि एक जना गम्भिर घाईते भएका हुन् । प्रहरी कार्यालय तिनकौरिया बेलापट्टिका सहायक प्रहरी नीरिक्षक (असई) सुर
७ वर्ष अगाडि · गाउँ / समाज











