बिज्ञान-प्रबिधिWorldLink को महेन्द्रनगर ईस्ट ब्रान्चद्वारा वीरेन्द्रबजार फुटबल टिमलाई जर्सी वितरण, टीम बिजयी
महेन्द्रनगर ईस्ट ब्रान्चले स्थानीय स्तरमा रहेका प्रतिभाशाली खेलाडीहरूलाई आगामी दिनमा समेत हौसला र सहयोग प्रदान गर्दै उनीहरूको खेल यात्रामा साथ दिने ब्रान्चका युनिट ईन्चार्ज रोशन कुमार यादवले जानकारी दिए ।
१७ दिन अगाडि · बिज्ञान-प्रबिधि











