राजनीतिकविपिको विचारमा हिडनुपर्ने वक्ताहरुको जोड
न्यूज ब्यूरो | जनकपुरधाम, १९ जेठ । धनुषाको बटेश्वरमा सम्पन्न विपी विचार समाजको भेलामा सहभागीहरुले नेता विपीको विचारमा हिडनुपर्ने बताएका छन् । बटेश्वर गाउँपालिकामा वीपी विचार राष्ट्रिय समाजको प्रथम भेला समाजका धनुषा जिल्ला सदस्य राममणि कुशवाहाको अध्यक्षता तथा जनकपुर उपमहानगरपालिकाका पूर्व मेयर तथा ने
८ वर्ष अगाडि · राजनीतिक











