राजनीतिकभारतसँग सम्बन्ध नबिग्रिने गरी नक्सा विवाद सुल्झाउनुपर्छ : उपेन्द्र यादव
न्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी पार्टीका अध्यक्ष तथा नेपाल सरकारका उपप्रधान एवं स्वास्थ्य जनसंख्यामन्त्री उपेन्द्र यादवले सीमा विवादका विषयमा नेपाल सरकारले कुटनीतिक पहलबाट समस्याको निकास दिनुपर्ने बताएका छन् । सप्तरीको राजविराजमा आइतबार सञ्चारकर्मीसंग कुरा गर्दै उनले नेपाली जग्गा भारतले अतिक्रमण
६ वर्ष अगाडि · राजनीतिक











