राजनीतिकमन्त्री ज्यू, चिनबाट कोरोना भाईरस ल्याएरै छोडने ?
न्यूज ब्यूरो, नेपाल । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले चिनबाट पर्यटक ल्याउने भनेपछि समाजिक सँजालमा ट्रोल भएको छ । चीनबाट फैलिएको कोरोना भाइरसबाट नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पर्न नदिन सरकारले विभिन्न काम गर्ने बताउँदै मन्त्री भट्टराईले चिनबाट पन
६ वर्ष अगाडि · राजनीतिक











