राजनीतिकसात मधेशवादी दल मिल्यो, 'संघीय लोकतान्त्रिक मोर्चा' घोषणा
त्यस्तै राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले देशमा भएका धेरै आन्दोलन र संघर्षहरु अधुरो रहेको भन्दै यसलाई पुरा गर्न मोर्चा गठन गरिएको बताउनुभयो । उनले ठुला दलहरूले राज्य सञ्चालन गर्न नसकेको र व्यवस्थामाथि जनताको निराशा उत्पन्न भएको आरोप लगाउए ।
१ वर्ष अगाडि · राजनीतिक











