न्यूज हाईलाईटजनकपुरबाट एक दर्जन बढी विद्यार्थी युवा संगठनका प्रर्दशनकारी पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश सरकारले दिएको सार्वजनिक विदाको अवज्ञा गरेको भन्दै प्रदर्शनमा उत्रेका एक दर्जन बढी विद्यार्थी नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश सरकारले कृष्णाष्टमीको अवसरमा दिएको विदाको अवज्ञा गरी बैँक तथा कलेजहरु सँचालन नै रहेको भन्दै आक्रोसित विद्यार्थी नेत
८ वर्ष अगाडि · न्यूज हाईलाईट











