न्यूज हाईलाईटसडकमा उत्रे मिर्चैयाबासी, नगरपालिका विरुद्ध विरोध र्याली प्रदर्शन
न्यूज ब्यूरो | सिरहा, १९ भदौ । सिरहाको मिर्चैया नगरपालिका विरुद्ध विरोध र्याली प्रदर्शन गरिएको छ । विभिन्न शीर्षकमा लागु तथा सर्वसाधारणलाई ढाँड सेक्ने गरी बढाइएको कर विरुद्ध र बुझाइएको ज्ञापन–पत्रलाई बेवास्ता गरेको भन्दै संयुक्त संघर्ष समितिद्धारा मंगलवार मिर्चैयामा विशाल बिरोध र्याली प्रदर्शन गरिएक
८ वर्ष अगाडि · न्यूज हाईलाईट











